नियोफाइट्स

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नियोफाइट्स

मर्कूस 4 : 33
33 तिनीहरूले बुझ्‍न सकेसम्‍म उहाँले यस्‍तै धेरै दृष्‍टान्‍तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो।

यूहन्‍ना 16 : 4
4 तर यी कुरा मैले तिमीहरूलाई बताएको छु, कि जब त्‍यो समय आउँछ, तब तिमीहरूलाई के भनेथें सो तिमीहरूलाई स्‍मरण हुनेछ। पहिले नै मैले तिमीहरूलाई यी कुरा भनिनँ, किनकि म तिमीहरूसँग थिएँ।

यूहन्‍ना 16 : 12
12 “मैले तिमीहरूलाई भन्‍ने कुरा अझ धेरै छन्, तर अहिले तिमीहरू ती कुरा सहन सक्‍दैनौ।

१ कोरिन्थी 3 : 2
2 मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्‍यसको निम्‍ति तयार थिएनौ, अनि अझ पनि छैनौ।

१ कोरिन्थी 8 : 9
9 तर होशियार होऔ, तिमीहरूको यो स्‍वतन्‍त्रता दुर्बलहरूका निम्‍ति ठोकरको कारण नबनोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *