यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नास्तिकता
भजनसंग्रह 14 : 1
1 सङ्गीत-निर्देशकको निम्ति दाऊदको भजन [1] मूर्खले [1] आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन।” तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू नीच काम गर्दछन्। यस्तो कोही पनि छैन जसले असल गर्दछ।
भजनसंग्रह 53 : 1
1 सङ्गीत-निर्देशकको निम्ति महलत [1] नामक दाऊदको मस्किल [1] मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन।” तिनीहरू भ्रष्ट भएका छन्, र तिनीहरूका चाल घृणास्पद छन्। यस्तो कोही पनि छैन जसले असल गर्दछ।
अय्यूब 12 : 25
25 उज्यालोविना तिनीहरू अन्धकारमा छामछाम-छुमछुम गरिहिँड्छन्, र मताहा मानिसझैँ धरमरिँदै हिँड्नलाई उहाँले तिनीहरूलाई त्यागिदिनुहुन्छ।
Leave a Reply