नाशोन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नाशोन

प्रस्‍थान 6 : 23
23 हारूनले अम्‍मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे, र तिनले उनीबाट नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्‍माइन्‌।

गन्ती 1 : 7
7 यहूदाको कुलबाट अम्‍मीनादाबको छोरो नहशोन,

गन्ती 2 : 3
3 पूर्वतिर घाम झुल्‍कनेपट्टि यहूदाको शिविरका दलहरूले तिनीहरूको झन्‍डाको मुन्‍तिर छाउनी हालून्‌। यहूदाका मानिसहरूका कुलनायक अम्‍मीनादाबका छोरा नहशोन होऊन्‌।

गन्ती 7 : 12
12 पहिलो दिन भेटी चढ़ाउनेमा यहूदाको कुलका अम्‍मीनादाबका छोरा नहशोन थिए।

गन्ती 7 : 17
17 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्‍मीनादाबका छोरा नहशोनको भेटी यही थियो।

गन्ती 10 : 14
14 पहिले यहूदाका शिविरका दलहरू आफ्‍नो झन्‍डा उठाएर अगि बढ़े। अम्‍मीनादाबका छोरा नहशोनले दलहरूको नेतृत्‍व गरे।

मत्ती 1 : 4
4 आराम अम्‍मीनादाबका पिता, अम्‍मीनादाब नहशोनका पिता, नहशोन सल्‍मोनका पिता,

लूका 3 : 32
32 दाऊद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्‍मोनका छोरा, सल्‍मोन नहशोनका छोरा,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *