यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नामान
उत्पत्ति 46 : 21
21 बेन्यामीनका छोराहरू: बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द।
गन्ती 26 : 40
40 आर्द र नामानबाट बेलाका सन्तान: आर्दबाट आर्दीहरूको वंश, नामानबाट नामानीहरूको वंश भए।
१ इतिहास 8 : 4
4 अबीशू, नामान, अहोह,
१ इतिहास 8 : 7
7 नामान, अहियाह र गेरा, जसले नै तिनीहरूलाई निर्वासनमा लगेका थिए। गेराचाहिँ उज्जा र अहीहूदका पिता थिए।
२ राजाहरू 5 : 23
23 नामानले भने, “निश्चय, दुई तोड़ा लैजाऊ न।” उनले गेहजीलाई ती लान ढिपी गरे, अनि उनले ती दुई तोड़ा चाँदी र दुई जोर लुगा दुई वटा थैलामा बाँधिदिए। उनले आफ्ना दुई जना नोकरलाई ती दिए, र ती बोकेर उनीहरू गेहजीको अगिअगि हिँड़े।
लूका 4 : 27
27 एलीशा अगमवक्ताको बेलामा इस्राएलमा धेरै कुष्ठरोगीहरू भए तापनि सिरियाली नामान मात्र निको पारिए, अरू कोही निको पारिएनन्।”
Leave a Reply