यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नाचोन
२ शमूएल 6 : 7
7 तर परमप्रभु उज्जाहसँग क्रोधित हुनुभयो, र तिनको यस्तो लापरवाहीको निम्ति उहाँले तिनलाई त्यहाँ मार्नुभयो। यसरी तिनी परमेश्वरका सन्दूकको छेउमा मरे।
१ इतिहास 13 : 9
9 तिनीहरू कीदोनको खलामा आइपुग्दा ती गोरुहरूले ठक्कर खाए, र उज्जाहले सन्दूक समात्न आफ्नो हात बढ़ाए।
Leave a Reply