नाक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नाक

हितोपदेश 11 : 22
22 सुँगुरको नाकमा सुनको नत्‍थ भएझैँ एक विवेकहीन सुन्‍दरी स्‍त्री पनि हो।

यशैया 3 : 21
21 छाप-औँठी र नत्‍थ,

इजकिएल 16 : 12
12 मैले तेरो नाकमा नत्‍थ लगाइदिएँ र कानमा लुर्का लगाइदिएँ, तेरो शिरमा सुन्‍दर शिरपेच लगाइदिएँ।

इजकिएल 23 : 25
25 म मेरो डाहको रीस तँतिर फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्‍यवहार गर्नेछन्‌। उनीहरूले तेरा नाक र कान काट्‌नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्‍नेछन्‌। उनीहरूले तेरा छोराछोरीहरूलाई पक्रेर लानेछन्, र तेरा बाँचेकाहरू आगोले भस्‍म हुनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *