यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् नरभक्षण
इजकिएल 5 : 10
10 यसकारण तँभित्रै बुबाहरूले छोराछोरीहरूलाई र छोराछोरीहरूले बुबाहरूलाई खानेछन्। म तँमाथि दण्ड ल्याउनेछु र तेरा बाँचेकाहरू सबैलाई बतासमा तितरबितर पारिदिनेछु।
लेवीहरू 26 : 29
29 तिमीहरूले आफ्नै छोराछोरीहरूको मासु खानुपर्नेछ।
२ राजाहरू 6 : 28
28 तब तिनले सोधे, “तिमीलाई के भयो त?” त्यसले जवाफ दिई, “यस स्त्रीले मलाई भनी, ‘आज खानलाई तिम्रो छोरो देऊ। भोलिचाहिँ हामी मेरो छोरो खाऔंला’।
विलाप 4 : 10
10 कोमल हृदयका स्त्रीहरूले आफ्नै हातले आफ्ना बालकहरूलाई पकाए। मेरा प्रजाको सर्वनाशमा तिनीहरूका नानीहरू नै आफ्नो आहार भए।
यर्मिया 19 : 9
9 तिनीहरूका ज्यान लिन खोज्ने शत्रुहरूले लगाएको घेराको कष्टमा परेको बेला म तिनीहरूलाई तिनीहरूका आफ्ना छोराछोरीहरूको मासु खान लाउनेछु, र एउटाले अर्काको मासु पनि खानेछ’।
Leave a Reply