यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दालचीनी
हितोपदेश 7 : 17
17 मैले मेरो बिछ्याउना मूर्र, एलवा र दालचिनी छर्केर सुगन्धित तुल्याएकी छु।
श्रेष्ठगीत 4 : 14
14 जटामसी र केशर, बोझो र दालचिनी, थरी-थरीका सुगन्धित धूपका रूखहरू, मूर्र र एलवा, र सबै किसिमका असल सुगन्धित मसलाहरू।
प्रकाश 18 : 13
13 र दालचिनी, मसला, सुगन्धित धूप, मूर्र, सेतो-धूप, मद्य, तेल, मसिनो पीठो, गहूँ, गाई-भैँसी, भेड़ाहरू, घोडाहरू, रथहरू, कमारा-कमारीहरू, अर्थात् मानिसहरूका आत्मा।
प्रस्थान 30 : 23
23 “तैंले असल-असल मसला, अर्थात् ५०० शेकेल [3] तरल मूर्र र त्यसको आधा, अर्थात् २५० शेकेल [4] दालचिनी, र २५० शेकेल बोझो,
Leave a Reply