दाल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दाल

इजकिएल 4 : 9
9 “त्‍यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँड़ामा हालेर तेरो लागि रोटी पका। जति दिनसम्‍म तँ कोल्‍टे परेर रहन्‍छस्, त्‍यति दिनसम्‍म, अर्थात्‌ तीन सय नब्‍बे दिनसम्‍म तैंले त्‍यो खानू।

२ शमूएल 17 : 28 – 29
28 ओढ्‌ने-ओछ्याउने, भाँड़ा-कुँड़ा र कचौराहरू ल्‍याएर तिनलाई दिए। तिनीहरूले गहूँ, जौ, आँटा, चिउरा, सिमी, दाल,
29 मह, दही, भेड़ाहरू र गाईका दूधको पनीर दाऊद र तिनीसँग भएका मानिसहरूका निम्‍ति खानलाई दिए, किनभने मानिसहरू मरुभूमिमा भोकाएका, तिर्खाएका र थाकेका छन्‌ भनी तिनीहरूले सम्‍झे।

२ शमूएल 23 : 11
11 तिनीपछि हरारी आगीका छोरा शम्‍मा थिए। पलिश्‍तीहरू लहरमा भेला भएका थिए, जहाँ दालको खूबै राम्रो एउटा खेत थियो। अनि जब पलिश्‍तीहरूले इस्राएलीहरूलाई खेदेर धपाए,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *