दारियस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दारियस

दानिएल 5 : 31
31 अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा त्‍यो राज्‍य लिए।

दानिएल 9 : 1
1 अहासूरसका छोरा दाराको प्रथम वर्षमा, जो मादी वंशका थिए र बेबिलोनी [1] राज्‍यका शासक तुल्‍याइएका थिए—

हाग्‍गै 1 : 1
1 दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिन परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेलकहाँ र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ आयो।

हाग्‍गै 1 : 15
15 दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा तिनीहरूले काम सुरु गरे।

जकरिया 1 : 1
1 दारा राजाको दोस्रो वर्षको आठौँ महिनामा परमप्रभुको यो वचन इद्दोका नाति बेरेक्‍याहका छोरा जकरिया अगमवक्ताकहाँ आयो:

नहेम्‍याह 12 : 22
22 एल्‍यासीब, योयादा, योहानान र यद्दूअका पालाका लेवीहरूका परिवारहरूका तथा पूजाहारीका मुखियाहरूका नाउँ फारसी राजा दाराको शासनकालमा लेखिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *