यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दंतकथा
१ तिमोथी 1 : 4
4 र तिनीहरू अनुमानका कुराहरू मात्र बढ़ाउने दन्त्य-कथाहरू र नटुङ्गिने वंशावलीहरूतिर नलागून्, बरु विश्वासमा रहेको ईश्वरीय तालीमतिर लागून्।
१ तिमोथी 4 : 7
7 भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ।
२ तिमोथी 4 : 4
4 र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्।
तीतस 1 : 14
14 र सत्यतालाई इन्कार गर्ने मानिसहरूका आज्ञा र यहूदी दन्त्यकथामा ध्यान नलगाऊन्।
२ पत्रुस 1 : 16
16 किनकि हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्ति र आगमनको समाचार दिँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूको हामीले अनुसरण गरेनौं, तर उहाँको वैभव प्रत्यक्ष देख्ने हामी साक्षी हौं।
Leave a Reply