यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् थिआटिरा
प्रेरित 16 : 14
14 अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वरभक्त स्त्रीले हाम्रा वचन सुनिन्। पावलले बोलेका कुरा ध्यानसँग सुनून् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो।
प्रकाश 1 : 11
11 “तिमी जे देख्तछौ, सो एउटा पुस्तकमा लेख, र सातै वटा मण्डलीलाई पठाऊ, अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई।”
प्रकाश 2 : 18
18 अनि थिआटीराको मण्डलीका दूतलाई यो लेख: यी कुरा परमेश्वरको पुत्रले भन्दछ, जसका आँखा आगोका ज्वालाजस्ता, जसका पाउ टल्काइराखेको काँसाजस्ता छन्।
प्रकाश 2 : 24
24 तर तिमी थिआटीरामा भएको यो शिक्षा नमान्ने तथा कतिले भनेझैँ शैतानका गहिरा कुराहरू नसिक्ने बाँकी तिमीहरूलाई म भन्दछु, म तिमीहरूमाथि अरू कुनै भार राख्दिनँ।
Leave a Reply