तेरेश

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तेरेश

एस्‍तर 2 : 23
23 यस कुराको जाँचबुझ भएपछि पक्‍का सबूत भयो, र राजाले ती दुई मानिसहरूलाई फाँसीको सजाय दिएर काठमा झुण्‍ड्याइदिए। यी सबै कुरा राजाको सामुन्‍ने इतिहासमा लेखिए।

एस्‍तर 6 : 2
2 त्‍यसमा दुई जना ढोके, बिग्‍थाना र तेरेशले राजा अहासूरसलाई मार्ने षड्‌यन्‍त्र गरेका र मोर्दकैले त्‍यो जाहेर गरिदिएका विषयमा लेखिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *