तुरही, पर्व

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तुरही, पर्व

लेवीहरू 23 : 25
25 तिमीहरूले त्‍यस दिनमा दैनिक काम नगर्नू, तर परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू’।”

गन्ती 29 : 6
6 यी सबै महिना-महिना र दिनदिनका होमबलिहरू र तिनका अन्‍नबलि र अर्घ-बलिहरूबाहेक होऊन्‌। यी परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई तिनका विधिअनुसार आगोद्वारा चढ़ाइएका बलिहरू हुन्‌।

नहेम्‍याह 8 : 2
2 यसर्थ सातौँ महिनाको पहिलो दिनमा पूजाहारी एज्राले समुदायको सामुन्‍ने, अर्थात्‌ सुनेका कुरा बुझ्‍न सक्‍ने सबै पुरुष र स्‍त्रीहरूका सामुन्‍ने व्‍यवस्‍थाको पुस्‍तक ल्‍याए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *