तीतो जडीबुटी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तीतो जडीबुटी

प्रस्‍थान 12 : 8
8 तिनीहरूले त्‍यही रात त्‍यसको मासु आगोमा पोलेर खमिर नहालेको रोटीसित खाऊन्‌। तीतो सागसित तिनीहरूले त्‍यो खाऊन्‌।

गन्ती 9 : 11
11 दोस्रो महिनाको चौधौँ दिन साँझमा तिनीहरूले यो मानून्‌। तिनीहरूले थुमा, अखमिरी रोटी र तीतो सागसमेत खाऊन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *