यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तीतो
यशैया 14 : 23
23 म त्यसलाई लाटोकोसेरो बस्ने ठाउँ र धाप बनाउनेछु। म त्यसलाई सर्वनाशको कुच्चोले बढ़ार्नेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
यशैया 34 : 11
11 तर मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराको त्यो वासस्थान हुनेछ, भुल्का र कागहरूले त्यसमा गुँड़ बनाउनेछन्। परमेश्वरले एदोममाथि खैलाबैलाको नाप्ने डोरी र शून्यताको साहुल तान्नुहुनेछ।
सपन्याह 2 : 14
14 पशुका बथान र बगाल, सबै किसिमका प्राणी त्यहाँ सुत्नेछन्। मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराले त्यहाँका स्तम्भमा गुँड़ लगाउनेछन्। तिनीहरूको कराइ झ्यालहरूबाट प्रतिध्वनित हुनेछ। बाटोहरूमा रोड़ा-ढुङ्गाका टुक्राहरू हुनेछन्, देवदारुका दलिनहरू खुलस्त देखिनेछन्।
Leave a Reply