यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तितो पानी
प्रस्थान 15 : 23
23 अनि मारा [1] भन्ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्यो तीतो थियो। (यसैले त्यसको नाउँ मारा भयो।)
गन्ती 5 : 27
27 जब तिनले त्यस स्त्रीलाई पानी खान लगाउँछन्, त्यो बिग्रिएकी छ र त्यसले आफ्नो पतिको विरुद्धमा अपराध गरेकी छ भने, त्यो श्राप ल्याउने पानी त्यसको पेटभित्र पसेर कटु पीडा ल्याउँछ। त्यसको पेट सुनिनेछ र त्यसका जाँघ सुकिजानेछन्, र त्यो स्त्री आफ्ना मानिसहरूका बीचमा श्रापित हुनेछे।
Leave a Reply