तहथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तहथ

गन्ती 33 : 27
27 तिनीहरू तहतबाट हिँड़ेर तेरहमा वास बसे।

१ इतिहास 6 : 24
24 तिनका छोरा तहत, तिनका छोरा उरीएल, तिनका छोरा उज्‍जियाह, र तिनका छोरा शौल।

१ इतिहास 6 : 37
37 जो तहतका छोरा, जो अस्‍सीरका छोरा, जो एब्‍यासापका छोरा, जो कोरहका छोरा,

१ इतिहास 7 : 20
20 एफ्राइमका छोराहरू— शूतेहल, तिनका छोरा बेरेद, तिनका छोरा तहत, तिनका छोरा एलादा, तिनका छोरा तहत,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *