यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तहखाने
१ इतिहास 27 : 27
27 दाखबारीहरू रामती शिमीको जिम्मामा थिए। दाखमद्य राख्ने भण्डारको निम्ति दाखबारीको उब्जनी शेपेमी जब्दीको जिम्मामा थियो।
१ इतिहास 27 : 28
28 पश्चिमतिरको तराईमा भएका भद्राक्ष र अञ्जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए। तेल राख्ने भण्डार योआशको जिम्मामा थियो।
Leave a Reply