ढाँचा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ढाँचा

हिब्रू 8 : 5
5 तिनीहरूले स्‍वर्गीय पवित्रस्‍थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्‍थान बनाउन लाग्‍दा परमेश्‍वरको यस्‍तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *