यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ड्यूक
उत्पत्ति 36 : 43
43 मग्दीएल र ईराम। तिनीहरूले कब्जा गरेको देशमा तिनीहरूका वासस्थानअनुसार एदोमका मुखियाहरू यी नै हुन्। एदोमीहरूका पुर्खा एसावको वृत्तान्त यही हो।
प्रस्थान 15 : 15
15 एदोमका अधिपतिहरू भयभीत हुनेछन्, मोआबका नेताहरूलाई कम्पले पक्रनेछ। कनानका सारा बासिन्दाहरू पग्लनेछन्, डर र त्रास उनीहरूमाथि पर्नेछ।
१ इतिहास 1 : 54
54 मग्दीएल र ईराम। एदोमका मुख्य मानिसहरू यी नै हुन्।
यहोशू 13 : 21
21 टारका सबै सहरहरू र हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको सबै राज्य, जसलाई मोशाले मिद्यानका सरदारहरू, अर्थात् सीहोनसँग सन्धि गरेका त्यस देशमा बस्ने एवी, रेकेम, सूर, हूर र रेबाका साथसाथै मारेका थिए।
Leave a Reply