डोडो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् डोडो

न्यायकर्ताहरू 10 : 1
1 अबीमेलेकको पालोपछि इस्‍साखारको एक जना मानिस, पुवाका छोरा दोदोका नाति, एफ्राइमको पहाड़ी देशको शामीरमा बस्‍ने तोला इस्राएललाई छुटाउनलाई खड़ा भए।

२ शमूएल 23 : 9
9 ती तीन जना वीरमध्‍ये दोस्रोचाहिँ अहोही दोदैका छोरा एलाजार थिए। तिनी दाऊदसित पास-दम्‍मीममा थिए, जहाँ पलिश्‍तीहरू युद्धको निम्‍ति जम्‍मा भएका थिए। जब इस्राएलीहरू पछि हटे तब तिनी एकलै रणभूमिमा खड़ा भएर

१ इतिहास 11 : 12
12 तिनीपछि अहोही दोदैका छोरा एलाजार, जो तीन वीरहरूमध्‍ये एक जना थिए।

१ इतिहास 27 : 4
4 अहोही दोदै दोस्रो महिनाको लागि त्‍यस भागका जिम्‍मावाल थिए। तिनको भागका नायक मिक्‍लोत थिए। तिनको भागमा २४,००० जना थिए।

२ शमूएल 23 : 24
24 योआबका भाइ असाहेल, ती तीस जनामध्‍येका यी नै हुन्‌: बेथलेहेमका दोदैका छोरा एल्‍हानान,

१ इतिहास 11 : 26
26 तिनका वीर-वीर मानिसहरू यी नै थिए: योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *