यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् डर्बे
प्रेरित 14 : 6
6 तिनीहरूले यो कुरा चाल पाए, र लुकोनियाका सहरहरू लुस्त्रा, डर्बी र छेउछाउका जिल्ला हुँदो भागेर गए,
प्रेरित 14 : 20
20 तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे, अनि सहरभित्र पसे, र भोलिपल्ट बारनाबाससँग निस्केर डर्बीमा गए।
प्रेरित 16 : 1
1 पावल डर्बी र लुस्त्रामा पनि आए। त्यहाँ तिमोथी नाउँ भएका एक जना चेला थिए। तिनी एउटी विश्वासी यहूदी स्त्रीका छोरा थिए, तर तिनका बुबा भने ग्रीक थिए।
प्रेरित 20 : 4
4 तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए।
Leave a Reply