टेलासर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् टेलासर

२ राजाहरू 19 : 12
12 के मेरा पिता-पुर्खाहरूले सर्वनाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटकारा दिए त— गोजान, हारान, रेसेप र तेल-अस्‍सारमा बस्‍ने अदनका मानिसहरूका देवताहरू?

यशैया 37 : 12
12 के मेरा पुर्खाहरूले नाश गरेका जातिहरूलाई तिनीहरूका ईश्‍वरहरूले छुटाउन सके— अर्थात्‌ गोजान, हारान, रेसेप र तेल-अस्‍सारमा भएका अदन वंशीहरूका देवताहरूले तिनीहरूलाई बचाए?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *