टेमा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् टेमा

उत्‍पत्ति 25 : 15
15 हदद, तेमा, यतूर, नापीश र केदमा।

१ इतिहास 1 : 30
30 मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा,

अय्‍यूब 6 : 19
19 तेमाका यात्री-दल आफ्‍ना निम्‍ति ती खोलाका पानी खोज्‍छन्, शेबाका व्‍यापारी दल तिनको आशासहित हेर्छन्‌।

यशैया 21 : 14
14 तिर्खाएकाहरूका निम्‍ति पानी ल्‍याओ। तेमामा बस्‍नेहरूले शरणार्थीहरूका निम्‍ति खानेकुरा ल्‍याओ।

यर्मिया 25 : 23
23 ददान, तेमा र बूज, र टाढ़ा-टाढ़ा ठाउँहरूमा बस्‍ने सबैलाई,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *