यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् टेमन
उत्पत्ति 36 : 11
11 एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज।
उत्पत्ति 36 : 15
15 एसावका सन्तानहरूमध्ये मुख्य-मुख्य यी नै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: मुखियाहरू तेमान, ओमार, सपो, कनज,
उत्पत्ति 36 : 42
42 कनज, तेमान, मिब्सार
१ इतिहास 1 : 36
36 एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गालाम र कनज। तीम्नबाट: अमालेक।
१ इतिहास 1 : 53
53 कनज, तेमान, मिब्सार,
उत्पत्ति 36 : 34
34 योबाबको मृत्युपछि तेमानीहरूको देशका हूशामले उनको सट्टामा राज्य गरे।
अय्यूब 2 : 11
11 अय्यूबका तीन जना मित्र, एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीमाथि आइपरेका यी विपत्तिका कुरा सुनेपछि सहानुभूति प्रकट गर्न र तिनलाई ढाड़स दिन आ-आफ्ना घरबाट सँगै मिलेर आए।
यर्मिया 49 : 7
7 एदोमको विषयमा: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “के तेमानमा अब केही बुद्धि छैन? के विवेकीहरूको सल्लाह नष्ट भयो? के तिनीहरूको बुद्धि बिग्रियो?
इजकिएल 25 : 13
13 यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म मेरो हात एदोमको विरुद्धमा उठाउनेछु, र त्यसका मानिसहरू र पशुहरूलाई मार्नेछु। म त्यसलाई उजाड़ पार्नेछु, र तेमानदेखि ददानसम्मै तिनीहरू तरवारले ढल्नेछन्।
आमोस 1 : 12
12 म तेमानमा आगो पठाइदिनेछु, र त्यसले बोज्राका किल्लाहरू भस्म पार्नेछ।”
ओबदिया 1 : 9
9 “हे तेमान, तेरा योद्धाहरू त्रासमा पर्नेछन्, र एसावका डाँड़ामा भएका हरेक मानिस मारकाटमा परेर मारिनेछ।
हबकूक 3 : 3
3 परमेश्वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। सेला उहाँको महिमाले स्वर्ग ढाक्यो, र पृथ्वी उहाँको प्रशंसाले भरियो।
Leave a Reply