टिमनाथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् टिमनाथ

उत्‍पत्ति 38 : 14
14 विधवाको लुगा फुकाली घुम्‍टो हालेर भेष परिवर्तन गरी तिम्‍नाको बाटोमा भएको एनैम सहरको ढोकामा बसिन्‌। किनकि शेलह ठूलो भइसकेर पनि त्‍यसकी पत्‍नी हुन नपाएकी तिनले देखिन्‌।

उत्‍पत्ति 38 : 14
14 विधवाको लुगा फुकाली घुम्‍टो हालेर भेष परिवर्तन गरी तिम्‍नाको बाटोमा भएको एनैम सहरको ढोकामा बसिन्‌। किनकि शेलह ठूलो भइसकेर पनि त्‍यसकी पत्‍नी हुन नपाएकी तिनले देखिन्‌।

न्यायकर्ताहरू 14 : 2
2 जब तिनी फर्केर आए तब तिनले आफ्‍ना बुबा र आमालाई भने, “मैले तिम्‍नामा एउटी पलिश्‍ती स्‍त्री देखेको छु, र मलाई तिनीसँग विवाह गरिदिनुहोस्‌।”

न्यायकर्ताहरू 14 : 5
5 शिमशोन आफ्‍ना आमा-बुबासँग तिम्‍नामा झरे, र जब तिनीहरू त्‍यहाँका दाखबारीहरूमा पुगे तब एउटा जवान सिंहले गर्जंदै शिमशोनलाई झम्‍ट्यो।

न्यायकर्ताहरू 15 : 6
6 तब पलिश्‍तीहरूले सोधे, “यो कसले गरेको हो?” तिम्‍नाका तिनका ससुरोले शिमशोनकी पत्‍नी तिनको लोकन्‍तलाई दिएकोले शिमशोनले यो सब गरेको हो भनी उनीहरूले सुने। तब पलिश्‍तीहरू गएर त्‍यसलाई र त्‍यसका बुबालाई जलाइदिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *