यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् टिन
गन्ती 31 : 22
22 सुन, चाँदी, काँसो, फलाम, जस्ता र सीसा,
इजकिएल 22 : 18
18 “ए मानिसको छोरो, इस्राएलको घराना त मेरो दृष्टिमा थिग्रो भएको छ। तिनीहरू सबै भट्टीमा भएका तामा, जस्ता, फलाम र सीसाका थिग्रा भएका छन्।” तिनीहरू चाँदीका थिग्रा मात्र छन्।
इजकिएल 22 : 20
20 आगो हुरुरुरु पारेर गलाउनलाई जसरी मानिसहरू चाँदी, तामा, फलाम, सीसा र जस्ता भट्टीमा जम्मा गर्दछन्, त्यसरी नै म पनि मेरो रीस र मेरो क्रोधमा तिमीहरूलाई जम्मा गर्नेछु, र तिमीहरूलाई त्यहाँ सहरभित्रै हालेर गाल्नेछु।
इजकिएल 27 : 12
12 “‘तँसँग सरसामानका ठूलो धनसम्पत्ति भएको कारण तर्शीशले तँसित व्यापार गर्यो। तिनीहरूले तेरा व्यापारका मालसामानसित चाँदी, फलाम, जस्ता र सीसा साटे।
Leave a Reply