झिंगा खाने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् झिंगा खाने

लेवीहरू 11 : 12
12 पानीमा हुने तर पखेटा र कत्‍ला नहुने जति तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।

लेवीहरू 11 : 9 – 12
9 “‘जल-जन्‍तुहरूमध्‍ये यो तिमीहरूले खानु हुन्‍छ, अर्थात्‌ सागर र नदीहरूमा भएका पखेटा र कत्‍ला हुने जति तिमीहरूले खानु हुन्‍छ।
10 तर पानीमा चलहल गर्ने सबै जन्‍तु र पानीमा भएका सबै जीवित प्राणीहरू, जो समुद्र र नदीहरूमा छन्‌ र जसमा पखेटा र कत्‍ला छैनन्, ती सब तिमीहरूका निम्‍ति घृणित हुन्‌।
11 ती तिमीहरूका निम्‍ति घृणित भएकाले, तिमीहरूले तिनीहरूको मासु नखानू, र तिनीहरूका सिनुको छेउमा पर्दै नपर्नू।
12 पानीमा हुने तर पखेटा र कत्‍ला नहुने जति तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।

लेवीहरू 11 : 10
10 तर पानीमा चलहल गर्ने सबै जन्‍तु र पानीमा भएका सबै जीवित प्राणीहरू, जो समुद्र र नदीहरूमा छन्‌ र जसमा पखेटा र कत्‍ला छैनन्, ती सब तिमीहरूका निम्‍ति घृणित हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *