ज्युस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ज्युस

उत्‍पत्ति 36 : 5
5 अनि ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्‍माइन्‌। कनान देशमा जन्‍मेका एसावका छोराहरू यी नै हुन्‌।

उत्‍पत्ति 36 : 14
14 एसावकी पत्‍नी ओहोलीबामा, जो सिबोनकी नातिनी र अनाकी छोरी थिइन्, एसावबाट तिनका यी छोराहरू भए: येऊश, यालाम र कोरह।

उत्‍पत्ति 36 : 18
18 एसावकी पत्‍नी ओहोलीबामाका छोराहरू: मुखियाहरू येऊश, यालाम र कोरह। अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाले जन्‍माएका मुखियाहरू यी नै हुन्‌।

१ इतिहास 1 : 35
35 एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।

१ इतिहास 7 : 10
10 येदीएलका छोरा: बिल्‍हान। बिल्‍हानका छोराहरू: येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर।

१ इतिहास 23 : 11
11 यहतचाहिँ जेठा थिए, दोस्रा जीजा, तर येऊश र बरीआका थोरै छोराछोरीहरू भएका हुनाले तिनीहरूलाई कामको निम्‍ति एकै परिवारमा गनिए।

२ इतिहास 11 : 19
19 तिनीबाट रहबामका यी छोराहरू भए: येऊश, शमरयाह र साहम।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *