यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जोचेबेड
प्रस्थान 6 : 20
20 अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे, र तिनले उनीबाट हारून र मोशालाई जन्माइन्। अम्राम एक सय सैँतीस वर्षसम्म बाँचे।
गन्ती 26 : 59
59 अम्रामकी पत्नीको नाउँ योकेबेद थियो। तिनीचाहिँ लेवीको कुलबाट मिश्रदेशमा जन्माइएकी छोरी थिइन्। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्माइन्।
प्रस्थान 2 : 9
9 तब फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लगेर मेरो निम्ति दूध खुवाउने गर्, र म तेरो ज्याला दिनेछु।” यसैले ती स्त्रीले बालकलाई लगिन्, र त्यसलाई दूध खुवाउने गरिन्।
Leave a Reply