जोएल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जोएल

१ शमूएल 8 : 2
2 तिनको जेठा छोराको नाउँ योएल र माहिलाको नाउँ अबिया थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे।

१ इतिहास 6 : 33
33 आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै हुन्‌: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा, जो शमूएलका छोरा,

१ इतिहास 15 : 17
17 यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका कुटुम्‍बहरूबाट बेरेक्‍याहका छोरा आसाप, र तिनीहरूका कुटुम्‍ब मरारीहरूबाट कूशायाहका छोरा एतानलाई,

१ इतिहास 6 : 28
28 शमूएलका छोराहरू: जेठा छोरा योएल र कान्‍छा अबिया।

१ इतिहास 4 : 35
35 योएल, योशिब्‍याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए।

१ इतिहास 5 : 4
4 योएलका सन्‍तान: आफ्‍ना छोरा शमायाह, तिनका छोरा गोग, तिनका छोरा शिमी,

१ इतिहास 5 : 8
8 अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए। तिनीहरू अरोएरमा बस्‍थे, र तिनीहरूको देश नेबो र बाल-मोनसम्‍म फैलियो।

१ इतिहास 5 : 12
12 योएल प्रधान थिए, दर्जामा दोस्रो शापाम, त्यसपछि बाशानमा यानै र शाफात।

१ इतिहास 6 : 36
36 जो एल्‍कानाका छोरा, जो योएलका छोरा, जो अजर्याहका छोरा, जो सपन्‍याहका छोरा,

१ इतिहास 7 : 3
3 उज्‍जीका छोरा: यिज्‍यहि। यिज्‍यहिका छोराहरू: मिखाएल, ओबदिया, योएल र यिश्‍याह। यी पाँच जना सबै प्रधान थिए।

१ इतिहास 11 : 38
38 नातानका भाइ योएल, हग्रीका छोरा मिभार,

२ शमूएल 23 : 36
36 सोबाका नातानका छोरा यिगाल, हग्रीका छोरा,

१ इतिहास 15 : 7
7 गेर्शोनका सन्‍तानबाट: योएलचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू १३० जना।

१ इतिहास 15 : 11
11 अनि दाऊदले सादोक र अबियाथार पूजाहारीहरूलाई यी लेवीहरूका साथमा बोलाइपठाए— उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाब,

१ इतिहास 23 : 8
8 लादानका छोराहरू: जेठा छोरा यहीएल, जेताम र योएल— तीन जना।

१ इतिहास 26 : 22
22 यहीएली र तिनका छोराहरू, र जेताम र तिनका भाइ योएल। तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए।

१ इतिहास 27 : 20
20 एफ्राइमका: अजज्‍याहका छोरा होशिया। मनश्‍शेको आधा कुलका: पदायाहका छोरा योएल।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *