यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जेबुलुन
उत्पत्ति 30 : 20
20 तब लेआले भनिन्, “परमेश्वरले मलाई अमूल्य उपहार दिनुभएको रहेछ। अब मेरो पतिले मलाई कदर गर्नुहुनेछ, किनभने मैले उहाँको निम्ति छ जना छोराहरू जन्माइसकें।” यसैकारण तिनले त्यसको नाउँ जबूलून राखिन्।
उत्पत्ति 35 : 23
23 याकूबका बाह्रजना छोराहरू थिए: लेआतर्फका छोराहरू: जेठा रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून।
उत्पत्ति 46 : 14
14 जबूलूनका छोराहरू: सेरेद, एलोन र यहलेल।
उत्पत्ति 49 : 13
13 जबूलूनको वास समुद्रको किनारमा हुनेछ, जहाजहरूका निम्ति त्यो बन्दरगाह हुनेछ, र त्यसको सिमाना सीदोनसम्म हुनेछ।
प्रस्थान 1 : 3
3 इस्साखार, जबूलून, र बेन्यामीन,
१ इतिहास 2 : 1
1 इस्राएलका छोराहरू: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,
उत्पत्ति 46 : 14
14 जबूलूनका छोराहरू: सेरेद, एलोन र यहलेल।
गन्ती 26 : 27
27 जबूलूनीहरूका वंशहरू यी नै हुन्। तिनीहरूको संख्या ६०,५०० थियो।
गन्ती 2 : 3
3 पूर्वतिर घाम झुल्कनेपट्टि यहूदाको शिविरका दलहरूले तिनीहरूको झन्डाको मुन्तिर छाउनी हालून्। यहूदाका मानिसहरूका कुलनायक अम्मीनादाबका छोरा नहशोन होऊन्।
गन्ती 2 : 7
7 त्यसपछि जबूलूनको कुल होस्। जबूलूनका कुलनायक हेलोनका छोरा एलीआब होऊन्।
गन्ती 10 : 14
14 पहिले यहूदाका शिविरका दलहरू आफ्नो झन्डा उठाएर अगि बढ़े। अम्मीनादाबका छोरा नहशोनले दलहरूको नेतृत्व गरे।
गन्ती 10 : 16
16 जबूलूनका कुलको दलअगि हेलोनका छोरा एलीआब थिए।
उत्पत्ति 49 : 13
13 जबूलूनको वास समुद्रको किनारमा हुनेछ, जहाजहरूका निम्ति त्यो बन्दरगाह हुनेछ, र त्यसको सिमाना सीदोनसम्म हुनेछ।
यहोशू 19 : 16
16 तिनीहरूका वंश-वंशअनुसार जबूलूनका कुलका अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
मत्ती 4 : 13
13 र नासरत छोड़ेर कफर्नहुममा गई त्यहाँ वास गर्न लाग्नुभयो। यो सहर जबूलून र नप्तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ।
न्यायकर्ताहरू 1 : 30
30 जबूलूनले कित्रोन र नहलोलका कनानीहरूलाई धपाएनन्, तर तिनीहरू उनीहरूसँग बसे, र तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए।
यहोशू 21 : 35
35 दिम्ना र नहलल, तिनका चरनहरूसमेत— चार सहरहरू दिइयो।
१ इतिहास 6 : 77
77 मरारीहरू, लेवीको बाँकी कुललाई दिइएका भागहरू यी नै हुन्: जबूलूनको कुलबाट— योक्माम, कर्तह, रिम्मोनो र तबोर, हरेक त्यसको चरनहरूसमेत।
व्यवस्था 33 : 19
19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्, र त्यहाँ तिनीहरूले धार्मिकताका बलिदान चढ़ाउनेछन्। तिनीहरूले समुद्रको प्रचुर सम्पत्ति र बालुवामा भएका गुप्त धन उपभोग गर्नेछन्।”
Leave a Reply