यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जेडियाल
१ इतिहास 7 : 6
6 बेन्यामीनका छोराहरू: बेला, बेकेर र येदीएल।
१ इतिहास 7 : 11
11 यी सबै येदीएलका छोराहरू आ-आफ्ना परिवारका मुख्य मानिसहरू थिए। युद्धमा जान तयार भएका लड़ाकू मानिसहरूको संख्या १७,२०० थियो।
१ इतिहास 11 : 45
45 शिम्रीका छोरा येदीएल, तिनका भाइ तिजी योहा,
१ इतिहास 12 : 20
20 दाऊद सिक्लगमा हुँदा तिनीतर्फ लागेर आउने मनश्शेका मानिसहरू यी नै थिए: अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्लतै। यिनीहरू मनश्शेका हरेक एक-एक हजारका सेनानीहरू थिए।
१ इतिहास 26 : 2
2 मेशेलेम्याहका छोराहरू: जेठा जकरिया, माहिला येदीएल, साहिँला जबदियाह, काहिँला यत्नीएल,
Leave a Reply