यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जेजरेल
यहोशू 15 : 56
56 यिजरेल, योक्दाम, जानोह,
१ शमूएल 25 : 43
43 दाऊदले यिजरेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। यी दुवै स्त्रीहरू तिनका पत्नी भए।
१ शमूएल 27 : 3
3 दाऊदले आफूसँग आफ्ना मानिसहरू, तिनीहरूका परिवार र तिनकै दुई पत्नी, अर्थात् यिजरेली अहीनोम र नाबालकी विधवा कर्मेली अबीगेललाई लिएर आकीशसँग गातमा बस्न लागे।
१ शमूएल 29 : 1
1 पलिश्तीहरूले अपेकमा आफ्ना सबै फौजहरू युद्धको निम्ति भेला गरे, र इस्राएलीहरूचाहिँ यिजरेलमा भएको पानीको मूलनेर छाउनी हाले।
१ शमूएल 29 : 11
11 यसैले दाऊद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा जानलाई बिहान सबेरै उठे। पलिश्तीहरू यिजरेलको बाटो लागे।
यहोशू 19 : 18
18 तिनीहरूको सिमाना यिजरेल, कसुल्लोत, शूनेम,
२ शमूएल 2 : 9
9 अनि गिलाद, अशुरी, [1] यिजरेल, एफ्राइम र बेन्यामीन र सारा इस्राएलमाथि तिनलाई राजा तुल्याए।
१ राजाहरू 18 : 46
46 परमप्रभुको शक्ति एलियामाथि पर्यो, र आफ्नो खास्टो पटुकामा लपेटेर तिनी यिजरेलसम्मै आहाबको अगिअगि बाटोमा कुदे।
१ राजाहरू 21 : 1
1 केही समयपछि यिजरेली नाबोतको एउटा दाखबारीका सम्बन्धको एउटा घटना घट्यो। त्यो दाखबारी यिजरेलमा सामरियाका राजा आहाबको महलनेर थियो।
१ राजाहरू 21 : 1
1 केही समयपछि यिजरेली नाबोतको एउटा दाखबारीका सम्बन्धको एउटा घटना घट्यो। त्यो दाखबारी यिजरेलमा सामरियाका राजा आहाबको महलनेर थियो।
२ राजाहरू 8 : 29
29 यसैले अरामका राजा हजाएलसित लड़ाइँ गर्न जाँदा रामोत-गिलादमा पाएको चोटबाट निको हुनलाई राजा योराम यिजरेलमा फर्किगए। तब यहूदाका राजा यहोरामका छोरा अहज्याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।
२ राजाहरू 9 : 37
37 ईजेबेलको लाश यिजरेलको त्यही ठाउँमा मलझैँ पड़िरहनेछ, ताकि कसैले भन्न नसकोस्, ‘यो ईजेबेल हो’।”
२ राजाहरू 10 : 11
11 तब यिजरेलमा भएको आहाबको घरानाको बाँकी रहेको हरेकलाई, अनि तिनका मुख्य-मुख्य मानिसहरू, तिनका परममित्रहरू र तिनका पूजाहारीहरूलाई एउटै पनि बाँकी नराखेर येहूले सबैलाई मारे।
होशे 1 : 5
5 त्यस दिन म इस्राएलको धनु यिजरेलको बेँसीमा भाँचिदिनेछु।”
होशे 1 : 11
11 तब यहूदावंशी र इस्राएलीहरू दुवै फेरि एकसाथ मिल्नेछन्, र एउटै नेता नियुक्त गरेर देशबाट निस्कनेछन्, किनभने यिजरेलको दिन महान् हुनेछ।”
यहोशू 17 : 16
16 योसेफका सन्तानले भने, “पहाड़ी देशमा हामी अटाउँदैनौं। अनि बेथ-शान र त्यसका बस्तीहरूमा बस्नेहरूसँग र यिजरेलको बेँसीमा बस्ने सबै कनानीहरूसँग फलामका रथहरू छन्।”
न्यायकर्ताहरू 6 : 33
33 त्यसपछि सबै मिद्यानी, अमालेकी र पूर्वका जातिहरूले आपसमा दल बाँधे, र यर्दन नदी तरेर यिजरेलको बेँसीमा छाउनी हाले।
Leave a Reply