यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जुडिथ
उत्पत्ति 26 : 34
34 एसावले चालीस वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्याए।
उत्पत्ति 36 : 2
2 एसावले कनानी स्त्रीहरूमध्येबाट पत्नी ल्याए: अर्थात् हित्ती एलोनकी छोरी आदा र हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा,
Leave a Reply