जीरा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जीरा

यशैया 28 : 25
25 जब उसले जमिन खनेर सम्‍म बनाउँछ तब के उसले सूँप र जीरा छर्दैन? के उसले गहूँ त्‍यसकै स्‍थानमा रोप्‍दैन? र जौ त्‍यसको नियत स्‍थानमा रोप्‍दैन? र कठिया खेतमा रोप्‍दैन?

यशैया 28 : 27
27 कुनै घनले सूँप छाँटिँदैन, न त गाड़ाको पाङ्‌ग्राले जीरामाथि दाइँ गरिन्‍छ। तर सूँप लहुरोले र जीराचाहिँ एउटा लहुरोले चुटिन्‍छ।

मत्ती 23 : 23
23 “धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्‍छौ, तर व्‍यवस्‍थाका गहकिला विषयहरू, अर्थात्‌ न्‍याय, दया र विश्‍वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *