जासूस को रिपोर्ट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जासूस को रिपोर्ट

गन्ती 13 : 33
33 त्‍यहाँ हामीले नेफिलीमहरू देख्‍यौं, जसबाट अनाकका सन्‍तान आएका छन्‌। उनीहरूका सामु त हामी आफैलाई फटेङ्‌ग्राजस्‍तै लाग्‍यो। तिनीहरूका नजरमा हामीहरू त्‍यस्‍तै देखिन्‍थ्‍यौं।”

गन्ती 14 : 10
10 तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्‍नुपर्छ भनी मतो गरे। त्‍यस बेला परमप्रभुको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्‍यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *