जाजर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जाजर

गन्ती 21 : 32
32 मोशाले याजेरको भेद लिन मानिसहरू पठाएपछि इस्राएलीहरूले त्‍यसका वरिपरिका बस्‍तीहरू कब्‍जा गरेर त्‍यहाँका एमोरीहरूलाई धपाए।

गन्ती 32 : 1
1 रूबेन र गादका सन्‍तानका बथानका बथान गाईबस्‍तु थिए। तिनीहरूले याजेर र गिलाद गौचरनको लागि उपयुक्त रहेछन्‌ भनी देखे।

गन्ती 32 : 3
3 “अतारोत, दीबोन, याजेर, निम्रा, हेश्‍बोन, एलाले, सबाम, नेबो र बओन—

गन्ती 32 : 35
35 अत्रोत-शोपान, याजेर योगबहा,

यहोशू 13 : 25
25 तिनीहरूको सिमाना थियो: याजेर र गिलादका सबै सहरहरू र अम्‍मोनीहरूको आधा देश, रब्‍बाका नजिकको अरोएरसम्‍म,

यहोशू 21 : 39
39 हेश्‍बोन र याजेर, तिनका चरनहरूसमेत— जम्‍मा चार सहरहरू दिइयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *