जहाथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जहाथ

१ इतिहास 4 : 2
2 शोबालका छोरा रायाहचाहिँ यहतका पिता थिए। यहतचाहिँ अहूमै र लहदका पिता थिए। सोरातीहरूका वंश यी नै थिए।

१ इतिहास 23 : 11
11 यहतचाहिँ जेठा थिए, दोस्रा जीजा, तर येऊश र बरीआका थोरै छोराछोरीहरू भएका हुनाले तिनीहरूलाई कामको निम्‍ति एकै परिवारमा गनिए।

१ इतिहास 24 : 22
22 यिसहारको वंशका शलोमोत। शलोमोतका छोराहरूबाट: यहत।

२ इतिहास 34 : 12
12 यी मानिसहरूले ईमानदारीसाथ काम गरे। तिनीहरूले मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्‍लामको रेखदेखमा काम गरे। यिनीहरूको अधीनमा मजदूरहरू पनि थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *