जवाद

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जवाद

१ इतिहास 2 : 37
37 जाबाद एपलालका पिता, एपलाल ओबेदका पिता,

१ इतिहास 7 : 21
21 तिनका छोरा जाबाद, तिनका छोरा शूतेहल। एफ्राइमका अरू छोराहरू एसेर र एलादलाई चाहिँ गातका मानिसहरूका गाईबस्‍तुहरू लुटेर लान जाँदा गातका निवासीहरूले मारे।

१ इतिहास 11 : 41
41 हित्ती उरियाह, अहलैका छोरा जाबाद,

२ इतिहास 24 : 26
26 ती षड्‌यन्‍त्रकारीहरूचाहिँ अम्‍मोनी स्‍त्री शिम्‍मतका छोरा जाबाद र मोआबी स्‍त्री शिम्रितका छोरा यहोजाबाद थिए।

२ इतिहास 25 : 4
4 तर तिनले मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएको यसो भन्‍ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराहरूलाई चाहिँ मारेनन्‌: “बुबाहरूलाई छोराछोरीहरूका निम्‍ति र छोराछोरीहरूलाई बुबाहरूका निम्‍ति नमार्नू। हरेक मानिस आफ्‍नै अपराधहरूका निम्‍ति मरोस्‌।”

२ राजाहरू 12 : 21
21 तिनलाई मार्ने अधिकृतहरू शिम्‍मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबाद थिए। तिनी मरे र आफ्‍ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अमस्‍याह राजा भए।

एज्रा 10 : 27
27 जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा।

एज्रा 10 : 33
33 हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी।

एज्रा 10 : 43
43 नेबोका परिवारका: यीएल, मत्तित्‍याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *