जब्नेल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जब्नेल

यहोशू 15 : 11
11 त्‍यो सिमाना फेरि एक्रोनको उत्तरतिर पुगेको थियो, र फेरि शिक्‍करोनमा पुगेर बाला डाँड़ा छिचलेर यब्‍नेलमा निस्‍की सो सिमाना समुद्रको किनारसम्‍म पुगेको थियो।

यहोशू 19 : 33
33 तिनीहरूको सिमाना हेलेप र सानन्‍नीममा भएको ठूलो रूखदेखि, अदामी-नेकेब र यब्‍नेल छिचली लक्‍कूमसम्‍म भएर यर्दनमा टुङ्गिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *