जफत

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जफत

२ शमूएल 16 : 4
4 राजाले सीबालाई भने, “मपीबोशेतका सबै थोक तिमीले पाउनेछौ।” सीबाले भन्‍यो, “हे हजूर, मेरा महाराज, म त हजूरको एक क्षुद्र दास हुँ। हजूरको दृष्‍टिमा निगाह पाऊँ।”

१ राजाहरू 21 : 16
16 नाबोत मर्‍यो भनी जब आहाबले सुने तब तिनी उठेर नाबोतको दाखबारी दखल गर्न गए।

एस्‍तर 8 : 1
1 त्‍यसै दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानका घर र जग्‍गाजमिन एस्‍तरलाई दिए। अनि एस्‍तरले मोर्दकै तिनको आफ्‍नै पर्छ भनेकी हुनाले मोर्दकै राजाको उपस्‍थितिमा हाजिर भए।

एज्रा 10 : 8
8 यदि तीन दिनभित्रमा कोही नआएको खण्‍डमा अधिकारीहरू र धर्म-गुरुहरूको फैसलाअनुसार त्‍यसको सबै धन-सम्‍पत्ति जफत गरिनेछ, र कैदबाट आएकाहरूको समुदायबाट त्‍यो अलग गरिनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *