जनावर मार्ने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जनावर मार्ने

लेवीहरू 24 : 21
21 पशु मार्नेले त्‍यसको भर्ना गरोस्‌। तर ज्‍यानमाराचाहिँ मारिनैपर्छ।

उत्‍पत्ति 9 : 3
3 जीवित-जीवात सबै तिमीहरूका निम्‍ति आहारा हुनेछन्‌। मैले हरिया वनस्‍पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्‍छु।

हितोपदेश 12 : 10
10 धर्मी मानिसले आफ्‍नो पशुको वास्‍ता गर्छ, तर दुष्‍टको सबैभन्‍दा दयालु काम पनि निर्दयी हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *