जनावरहरूको हेरचाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जनावरहरूको हेरचाह

उत्‍पत्ति 1 : 28
28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”

व्यवस्था 22 : 4
4 आफ्‍नो दाजुभाइको गधा वा गोरु बाटोमा लोटेको देखेर पनि नदेखेको जस्‍तै नगर। तर त्‍यसलाई उठाउन भाइलाई मदत गर।

हितोपदेश 12 : 10
10 धर्मी मानिसले आफ्‍नो पशुको वास्‍ता गर्छ, तर दुष्‍टको सबैभन्‍दा दयालु काम पनि निर्दयी हुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *