यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जनगणना
प्रस्थान 38 : 26
26 जति जना बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका मानिसहरूमा गनिएका थिए, ती छ लाख तीन हजार पाँच सय पचास मानिसहरू हरेकबाट एक-एक बेका, अर्थात् पवित्रस्थानको शेकेलको हिसाबले आधा शेकेल थियो।
गन्ती 3 : 43
43 एक महिना र बढ़ी उमेरका जेठा-जेठाको नाउँअनुसारको जम्मै संख्या २२,२७३ थियो।
२ शमूएल 24 : 9
9 तब योआबले मानिसहरूको जम्मा संख्या राजालाई यसरी बताइदिए: हतियार चलाउन सक्ने लड़ाकू मानिसहरू इस्राएलमा आठ लाख र यहूदामा पाँच लाख थिए।
१ इतिहास 21 : 8
8 तब दाऊदले परमेश्वरलाई भने, “मैले साह्रै दुष्ट काम गरें। बिन्ती छ, आफ्नो दासको दोषलाई हटाइदिनुहोस्, किनभने म साह्रै मूर्ख भएछु।”
१ इतिहास 27 : 24
24 सरूयाहका छोरा योआबले जनसंख्या लिन थालेका थिए, तर तिनले त्यो काम सिद्ध्याएनन्। यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्यो, र यो जनसंख्या दाऊद राजाको इतिहासमा लेखिएन।
प्रस्थान 30 : 16
16 इस्राएलीहरूबाट प्रायश्चितको पैसा लिएर भेट हुने पालका सेवाको निम्ति प्रयोग गर्नू, र त्यो तिमीहरूका प्राणको प्रायश्चित गर्नलाई परमप्रभुको सामुन्ने इस्राएलीहरूका निम्ति सम्झना होस्।”
प्रस्थान 38 : 26
26 जति जना बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका मानिसहरूमा गनिएका थिए, ती छ लाख तीन हजार पाँच सय पचास मानिसहरू हरेकबाट एक-एक बेका, अर्थात् पवित्रस्थानको शेकेलको हिसाबले आधा शेकेल थियो।
लूका 2 : 3
3 सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए।
Leave a Reply