छाला

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् छाला

उत्‍पत्ति 3 : 21
21 परमप्रभु परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्‍ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो।

प्रस्‍थान 25 : 5
5 रातो रङ्गले रङ्गाएका भेड़ाका छालाहरू, सीलका छालाहरू, बबुलका काठ,

गन्ती 4 : 14
14 त्‍यसमाथि तिनीहरूले वेदीको सेवा गर्दा प्रयोग गर्ने सबै भाँड़ाहरू, अर्थात्‌ आगो राख्‍ने पात्रहरू, मासु उठाउने काँटाहरू, बेल्‍चाहरू, छर्कने बाटाहरू र वेदीका सबै भाँड़ाकुँड़ाहरू राखिदेऊन्, र त्‍यसमाथि तिनीहरूले सीलको छाला ओछ्याएर त्‍यसका डन्‍डीहरू आफ्‍ना स्‍थानमा राखून्‌।

लेवीहरू 13 : 39
39 पूजाहारीले ती जाँच गरून्, र त्‍यसको छालामा ती दागहरू फिक्‍का सेता रहेछन्‌ भने त्‍यो चर्मरोग मात्र हो, जो छालामा निस्‍केको छ। त्‍यो मानिस शुद्धै हो।

व्यवस्था 28 : 27
27 निको हुन नसक्‍ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्‍यथाले प्रहार गर्नुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *