चेनानाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चेनानाह

१ राजाहरू 22 : 11
11 केनानाका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्‍म उनीहरू नष्‍ट हुँदैनन्‌ तबसम्‍म हान्‍नुहुनेछ’।”

१ राजाहरू 22 : 24
24 तब केनानाका छोरा सिदकियाह माथि आएर मीकायाको मुखमा थप्‍पड़ दिए र तिनलाई भने, “अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो त?”

२ इतिहास 18 : 10
10 केनानका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यही भन्‍नुहुन्‍छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्‍म उनीहरू नष्‍ट हुँदैनन्‌ तबसम्‍म हान्‍नुहुनेछ’।”

२ इतिहास 18 : 23
23 तब केनानका छोरा सिदकियाह माथि आएर मीकायाको मुखैमा थप्‍पड़ दिए र तिनलाई भने, “अब कुन बाटो भएर परमप्रभुका आत्‍मा मबाट तिमीसँग बोल्‍नलाई जानुभयो त?”

१ इतिहास 7 : 10
10 येदीएलका छोरा: बिल्‍हान। बिल्‍हानका छोराहरू: येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *