चेजिब

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चेजिब

उत्‍पत्ति 38 : 5
5 फेरि तिनले एउटा छोरो जन्माइन्, र तिनले त्‍यसको नाउँ शेलह राखिन्‌। तिनले त्‍यसलाई जन्‍माउँदा यहूदाचाहिँ कजीबमा बस्‍दैथिए।

१ इतिहास 4 : 22
22 योकीम, कोजेबाका मानिसहरू, अनि योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्‍य गरे। (यो विवरण अति प्राचीन छ।)

यहोशू 15 : 44
44 कीलाह, अक्‍जीब र मारेशा। तिनीहरूका बस्‍तीहरूसमेत नौ सहरहरू हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *