यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् चित्त बुझाउने
१ शमूएल 1 : 7
7 साल-सालै यस्तो हुन्थ्यो। जब हन्नाह परमप्रभुको भवनमा जान्थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्जेल इख्याउँथिन्।
१ राजाहरू 18 : 27
27 मध्यदिनमा एलियाले यसो भनेर उनीहरूलाई ठट्टा गर्न लागे, “अझ जोडसित कराओ। निश्चय नै त्यो त देवता हो! शायद ऊ घोर ध्यानमा मग्न होला, अथवा काममा व्यस्त होला वा यात्रामा गएको होला। शायद ऊ सुतिरहेको होला र उठाउनुपर्छ।”
Leave a Reply